पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुलाई सम्वोधन गर्ने

लण्डन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । ओलीले प्रवासी नेपाली मन्चको आयोजना आगामी १६ असोज (अक्टोवर २ तारिख) फूलपातीको दिन उक्त सम्बोधन गर्न लागेका हुन् । मन्चका अध्यक्ष भक्त गुरुङका अनुसार ओलीले देशको समसामयिक विषयमा विशेष सम्बोधन गर्ने छन् । नेपालीहरुको महान चाड दशैं … Continue reading पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुलाई सम्वोधन गर्ने